Live on
Your Voice, Your Power
काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारीको नाम सार्वजनिक भएको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले सोमबार अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेपछि समितिले आह्वान गरेको दरखास्त भरेकामध्ये मापदण्ड पूरा भएका र समितिले थप गरेका समेत ६१ जनाको नाम सिफारिस समितिले सार्वजनिक गरेको हो । सत्य निरुपण…