Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, थापालाई प्रेस सल्लाहकार बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त हुने भएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रहेका थापालाई प्रधानमन्त्र केपी ओलीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने तयारी भएको नेकपा निकट श्रोतको दाबी छ । आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्ने तयारी गरेको श्रोतको दाबी छ । यस अघि प्रधानमन्त्रीका प्रेस…