Khabarhub

कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान

काठमाडौं- नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गर्दै शर्माले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम…