Live on
Your Voice, Your Power
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीका सम्भावनाहरुलाई फराकिलो बनाउदै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै विष्टले ७१ वटा नयाँ निर्णय र कामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको पनि दाबी गरे । निष्पक्ष ढङ्गबार रोजगार संयोजको छनौट गरी प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बताउँदै…