Khabarhub

गुठी विधेयकमा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री राजीनामा दिन तयार हुनुपर्छ– गच्छदार

काठमाडौं– राष्ट्रियसभाबाट फिर्ता लिइएको विवादित गुठी विधेयकको सम्बन्धमा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजनीतिमा दिनुपर्ने विषय उठेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले विधेयकका सम्बन्धमा नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्रीले पदबाट राजनीमा दिन तयार हुनुपर्ने बताएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गच्छदारले भने, ‘भर्खरै…