Khabarhub

प्रहरीको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ नरोके कडा प्रतिकार गर्ने विप्लवको चेतावनी

सिन्धुली-सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूहरुविरुद्ध सुरक्षाकर्मीले चलाएको 'सर्च एण्ड एरेस्ट अपरेसन' अभियान नरोके कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । सिन्धुलीका विभिन्न ठाउँमा जनपथ र सशस्त्र प्रहरीले चलाएको 'सर्च एण्ड एरेस्ट अपरेसन' लाई लक्षित गर्दै विप्लव समूहले एक विज्ञप्ती जारी गरी प्रतिकार गर्ने चेतावनी दिएको हो । नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली…