Khabarhub

संसदीय समितिको बैठकमा सचिवले ‘सांसदहरुले गलत बुझेको’ भनेपछि जनार्दन शर्मा झोक्किए

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले ‘सांसदहरुले गतल बुझेको’टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केही बेर स्थिति तनावपूर्ण बन्यो । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री लालबाबु पण्डितले भनेका कुरालाई समितिका सदस्यहरुले गलत बुझेको भन्दै सचिव कोइरालाले स्पष्ट पार्ने कोशिस गरेपछि समिति सदस्य पूर्व गृहमन्त्री जनार्दन शर्माले…