Khabarhub

धमिलो पानीमा माछा मार्ने काम हुँदैछ, सचेत बनौं : गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि संञ्चालन भइरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दे गृहमन्त्री थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भईरहेको भन्दै त्यस तर्फ सचेत हुन प्रहरी संगठनलाई…