Live on
Your Voice, Your Power
दाङ- आफ्नै ५१ वर्षीय बुबाको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । आफ्नै ५१ वर्षीय बुबा प्रेमबहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका ५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई प्रहरीले पक्राउ गरेको हो । सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।…