समाचार Archives | Page 2220 of 8092 | Khabarhub Khabarhub

कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे घर भइ हाल काठमाडौँको किर्तिपुर बस्ने २० वर्षीय मिलन थापा रहेको प्रहरीले जनाएको छ । किर्तिपुर नगरपालिकाको पाँगामा डेरा गरी बसेको कोठाबाटै उनले गैरकानुनी हिसाबमाकल सेन्टर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट…