समाचार Archives | Page 2250 of 8110 | Khabarhub Khabarhub

चौथो जिनियस म्युजिक अवार्डबाट चारजना सञ्चारकर्मी सम्मानित

काठमाडौं– चौथो जिनियस म्युजिक अवार्ड  २०७९ बाट चारजना सञ्चारकर्मी सम्मानित भएका छन् । काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित चौथो जिनियस म्युजिक अवार्ड  वितरण समारोहमा सञ्चारकर्मीहरू सुमन सापकोटा, राम थापा ‘अविरल’, कृष्ण भुसाल र विष्णु सुवेदीलाई पत्रकारिता सम्मानबाट विभूषित गरिएको हो  ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले…