Khabarhub

‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकालको प्रस्ताव शतप्रतिशत केन्द्रीय सदस्यहरूबाट अस्वीकार भएपछि केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण रोकिएको प्रष्टीकरण दिएको छ । खानपिनका लागि बैठक केही समय स्थगित गरिएपछि रास्वपाले सभापति रवि लामिछाने सहमत हुँदाहुँदै पनि शतप्रतिशत केन्द्रीय सदस्यहरूको असहमतिका कारण बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने महामन्त्री ढकालको प्रस्ताव अस्वीकृत भएको…