Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जलिको जग्गा बिक्री प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जलि जग्गा प्रकरण अव अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बताए । उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साँच्चि नै पारदर्शी, जनमुखी र राष्ट्रिय हितअनुकुलको बनाउन धेरै काम…