राजनीति Archives | Page 26 of 2048 | Khabarhub Khabarhub

संसद्को अवरोधबारे छलफल गर्न शीर्ष नेता सिंहदरबारमा जुट्दै

काठमाडौं–  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद्‌मा भइरहेको अवरोधबारे छलफल गर्न तीन दलका शीर्ष  नेता सिंहदरबारमा जुट्दै छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदबार बोलाएका हुन्।  सोमबार देउवा र प्रचण्डबीच टेलिफोन वार्ता भएको थियो  । यस्तै…