Live on
Your Voice, Your Power
काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको छ। बिहीबारका लागि तय भएको बैठक शुक्रबार दिउँसोसम्मलाई सरेको हो। २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने पक्षबीचको रस्साकस्सी बुधबार दिनभर पनि चलि नै रह्यो। अब बस्ने केन्द्रीय समिति बैठकले पुस मसान्तभित्र भए नियमित, नभए विशेष महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने…