Khabarhub

अशोक राई सच्चिएर आए हामी स्वीकार्न तयार छौँ : उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अशोक राईसहित नयाँ दल खोलेका नेताहरूसँग अझै पनि सहकार्यको सम्भावना जीवित रहेको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले अझै पनि मिल्न सकिने बताएका हुन् । ‘सच्चिएर आए उहाँहरूलाई हामी स्विकार गर्छौं’, अशोक राईसहित नयाँ जसपा बनाएका…