Khabarhub

विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले दिएको सन्देश बेवास्ता गर्ने हो भने कांग्रेस अझै जनताबाट टाढा पुग्ने चेतावनी दिएका छन्। सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार लिखित भनाइ राख्दै उनले यस्तो बताएका हुन् । ‘जेन–जी आन्दोलन कुनै आकस्मिक घटना होइन, यो दशकौँदेखि बढ्दै आएको असन्तुष्टि र असमानताको परिणाम हो। यसको मर्म बुझ्न…