Khabarhub

इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद 

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् । प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र रहेका नेपाली विद्यार्थीहरूका टिम लिडर विपिन सुवेदीसँग संवाद गरेका हुन्। उनले सोमबार दिउँसो सुवेदीसँग भिडिओ मेसेन्जरबाट कुराकानी गरेको प्रधानमन्त्रीका  स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।  भिडिओ कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरू लगातार उद्धारका लागि…