Khabarhub

बीआरआई अगाडि बढाउन नेपाल प्रतिवद्ध : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको बताएका छन् । बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा आज काठमाडौँमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले कार्ययोजना बनाएर समयवद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको…