राजनीति Archives | Page 38 of 2027 | Khabarhub Khabarhub

प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, संयुक्त पत्रकार सम्मेलन गर्ने

काठमाडौं- संसद्‍मा रहेका विपक्षी दलहरूको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको संसद् भवनस्थित कार्यकक्षमा विपक्षी दलहरूको बैठक केही बेरअघि सुरु भएको हो । यस बैठकपछि संसद् भवनकै ल्होत्से हलमा विपक्षी दलहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।