Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले मध्याह्न १२ बजेबाट प्रदर्शन गर्न लागेको हो । प्रवक्त मोहनकुमार श्रेष्ठका अनुसार तीनठाउँबाट निस्कने र्याली बिजुलीबजारमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुनेछ । गत साता सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको…