Khabarhub

केही तत्वले समाजमा साम्प्रदायिकता भड्काउन खोजे : मन्त्री किराती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजमा साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाएका छन् । खेमराज गुरुङ ट्रष्टले बुधवार काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको…