Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेशप्रसाद भट्टराईले पुस्तक देखाउँदै भने, ‘डोमेस्टिक ट्राभलमा यति शक्तिशाली पुस्तक मैले पढेको छैन ।’ कुरा राजेन्द्रमान डङ्गोलकृत ‘पैतालमा हिउँ आँखामा हिमाल’ नामको नियात्रा सङ्ग्रहको हो । प्राडा भट्टराई शनिबार उक्त सङ्ग्रह सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए । प्राडा भट्टराईका दृष्टिमा नेपालको पर्यटन र यात्रा साहित्यमा यो विश्वस्तरीय कृति…