समाचार Archives | Page 5780 of 8246 | Khabarhub Khabarhub

वर्षा नरोकिँदा सडक मर्मतमा समस्या, सडक विभाग भन्छ : दशैँ अगावै काम सक्छौँ

काठमाडौँ– वर्षा नरोकिँदा खाल्डा परेका सडकको मर्मत सुरु हुन सकेको छैन । समयमा मर्मत नहुँदा देशभरका धेरै राष्ट्रिय राजमार्गमा खाल्टाखुल्टी परेका छन् । अझै केही दिनसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । त्यसैले तत्काल खाल्डा पुर्ने काम अघि नबढाइएको हो । खाल्डामा पानी हुने र पानी जम्दा त्यसको मर्मत गरे…