समाचार Archives | Page 5779 of 8246 | Khabarhub Khabarhub

आगामी तीन दिनको मौसम : हल्कादेखि भारी वर्षाको सम्भावना  

काठमाडौँ– भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले आज (शुक्रवार) बिहान आगामी तीन…