Khabarhub

कोशी प्रदेश सरकार बनेको सय दिन पूरा 

विराटनगर– कोशी प्रदेश सरकार बनेको आज सय  दिन पूरा भएको छ।  सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै सय दिनका उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार सरकारले  सय दिनमा आफूले गरेका मुख्य उपलब्धिलाई समेटेर सार्वजनिक गर्ने तयारी रहेको छ । चाहेजति गर्न नसके पनि यस…