Live on
Your Voice, Your Power
मोरङ - जिल्ला कारागार मोरङमा मृत्यु भएका कैदी निराजन यादबको मृत्यु कोरोनाले नभएको पुष्टि भएको छ । विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय यादबको मृत्यु भएपछि कोरोनाको आशंकामा गरिएको स्वाब परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ आएका कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले जानकारी दिए । कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचारको प्रक्रिया सुरु गर्दा यादबको बुधबार सवा…