समाचार Archives | Page 7175 of 8100 | Khabarhub Khabarhub

क्रिस्टल प्यालेसलाई हराउँदै उल्भ्स प्रिमियर लिगको छटौँ स्थानमा

एजेन्सी - इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले युरोपा लिगमा छनोटको सम्भावनालाई कायमै राखेको छ । सोमबार राति क्रिस्टल प्यालेसबिरुद्ध २–० को सहज जीत निकाल्दै उल्भ्स तालिकाको शीर्ष ६ क्लबभित्र अटाएको छ । योसँगै उल्भ्सले युरोपा लिगमा छनोटको सम्भावनालाई कायमै राखेको हो । क्यास्टेलो पौडेन्सले ४१औं मिनेटमा घरेलु टोली उल्भ्सलाई अग्रता दिलाएका थिए । कास्ट्रो ओटोले…