समाचार Archives | Page 7276 of 8179 | Khabarhub Khabarhub

भेरी अस्पतालको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि

बाँके- भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा २०० नमुना परीक्षण गरिएको मा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू एकजना महिला र ९ जना पुरुष छन् । उनीहरुमध्ये रोल्पाका तीनजना पुरुष, बर्दियाका एकजना पुरुष, बाँकेकी…