समाचार Archives | Page 7363 of 8246 | Khabarhub Khabarhub

रूसमा ६ लाख ९४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १९८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ४९४ पुगेको हो । एकै दिन…