समाचार Archives | Page 7475 of 8326 | Khabarhub Khabarhub

सलह कीराबारे बुझ्न प्रदेश अन्तर्गतका प्राविधिक टोली फिल्डमा

काठमाडौं- शनिवार बिहान भारतबाट नेपालमा सलह किरा प्रवेश गरेपछि त्यसको न्युनीकरणमा सरकार अघि बढेको छ । शनिवार बिहान ८ बजेतिर बारा जिल्लामा सलह कीरा देखिएको थियो । यी कीरा झुण्डमा बाडिएर फरक फरक जिल्लातर्फ प्रवेश गरिरहेका छन् । हिजो मात्रै करिब २ घण्टाको फरकमा कीराहरु पर्सा, रुपन्देही, सर्लाही, सिन्धुली लगायतका जिल्लामा पुगेका थिए । कृषि…