Khabarhub

नयाँ नक्सामा प्रचण्डले जस लिन खोजेकोमा पोखरेलको आपत्ति

काठमाडौँ – लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशनमा कसले जस लिने भन्ने होडबाजीकाबीच शीर्ष नेताहरूबीच नै आरोप प्रत्यारोप चर्केको छ। नयाँ नक्सा प्रकाशनको जस लिने विषयमा होडबाजी चलेपछि नेताहरुबीच आरोप प्रत्यारोप चलेको हो। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको भएको तर, अहिले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोजेकोमा आपत्ति जनाएकामा स्थायी कमिटी…