Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा एकै ६७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६७ हजार ४१३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४३ लाख १५ हजार ७०९ पुगेको छ। यस्तै एकै दिन ९०८ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४९…