Khabarhub

लागुऔषध अफिमसहित चार पक्राउ

दाङ- जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् । यही साउन ८ गते दाङको राप्ती गाउँपालिका–१ रातोडाँडामा रहेको दक्षिणकाली…