Live on
Your Voice, Your Power
काठमाडौं- बुटवलबाट साढे २२ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । प्रदेश ५ प्रहरीको विशेष टोली (आरआईटी) को संक्रियतामा उनीहरु पक्राउ परेका हुन् । प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकका अनुसार बुटवल उप-महानगरपालिका १२, हरियाटोलबाट धनबहादुर दमाईंको खाली घरमा लुकाएको अवस्थामा चरेस फेला परेको हो । प्रहरीले चरेससहित गुल्मको मदाने गाउँपालिका ७ का २९ वर्षीय…