Live on
Your Voice, Your Power
काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि ९ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दा बढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । हिमालय एयरलाइन्सले…