Khabarhub

विभिन्न देशबाट आज १३ सय नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ?

काठमाडौं-  कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका १३ सय १० नेपालीलाई शनिबार उद्धार गरिएको छ । कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३८४ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना नेपाल फर्किएका छन् । यसैगरी साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको…