समाचार Archives | Page 7889 of 7958 | Khabarhub Khabarhub

बढ्दैछ सगरमाथा सफाइको अभियान, सेनाले ल्यायो १५ सय केजी फोहोर

काठमाडौं- १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा थालिएको सफाइ अभियानका क्रममा पहिलो चरण अन्तर्गत संकलित फोहोर काठमाडौं ल्याइएको छ । यस वर्षको सफाइ अभियानका क्रममा खुम्बु क्षेत्रबाट संकलन भएको फोहोरलाई पहिलो चरण अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्याएको हो । नेपाली सेनाको हेलिकोप्टरले यस वर्ष पहिलो चरणमा खुम्बु क्षेत्रबाट संकलन…