Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । हिजो बुधबार मृत्यु भएकी कैलालीकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले आफ्नो आधिकारीक फेुसबुक पेजमार्फत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गहन किसिमको टाउकोको चोटको उपचारको क्रममा असार ३ गते…