Khabarhub

१६८ जना नेपाली लिएर युएईबाट एयर अरेबियाको विमान उड्यो

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)बाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबियाको विमान काठमाडौंका लागि उडेको छ । एयर अरेबियाको उडान नम्बर जी ९: १७५१ नम्बरको विमान स्थानीय समयअनुसार १२ : ०३ मा उडेको हो । जहाजमा एक नेपालीको शव पनि रहेको जनाइएको छ । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली…