Live on
Your Voice, Your Power
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँग सबै प्रकारका सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम 'एकतर्फी सोच' को उपज भएको चीनले टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको उक्त निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो । अमेरिकी कदमको आलोचना गर्दै चीनले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग…