Khabarhub

विवेकशील साझाको नयाँ नेतृत्व चयन आज

काठमाडौँ - विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिनेछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सुरु भएको महाधिवेशनमा आज नयाँ नेतृत्व चयन हुने निर्वाचन कार्यक्रम रहेको छ। नेतृत्वका लागि वर्तमान अध्यक्ष समीक्षा बाँस्कोटा, पूर्व संयोजक मिलन पाण्डे र प्रकाशचन्द परियारले आकांक्षा व्यक्त गरेका छन् । शुक्रबार बेलुकीसम्म बन्दशत्र चलेको थियो। निर्वाचन…