Khabarhub

कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ

वालिङ– नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट विजयी भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा आज वालिङ ८ बिपी चोकमा आयोजित कार्यक्रममा उहाँले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आफूमाझ रहेको बताए । 'जनता धेरै सचेत हुनुहुन्छ,…