Khabarhub

सत्य र निष्ठापूर्वक काम गरिरहेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दाबी गरेका छन् । आइतबार ललितपुरमा आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उनले सत्यसँग नडराउने नीति आफूले लिएको पनि दोहोर्‍याए । उनले सत्य र निष्ठापूर्वक अघि बढन युवाहरुलाई पनि आह्वान गरे । प्रधानमन्त्री ओलीले सत्ता र शक्ति अस्थायी भएकोमा आफू सचेत रहेको उल्लेख…