Live on
Your Voice, Your Power
काठमाडौं– लगातारको वर्षापछि बढी पहिरो र डुबानका कारण भएको क्षति र पीडितको उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ। बैठकमा गृहमन्त्री थापासहित विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति थियो । शनिबार मध्यान्ह गृह मन्त्रालय बसेको बैठकमा गृह, रक्षा, सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिव उपस्थिति थिए। बैठकमा विभिन्न…