Khabarhub

बर्दिबासको भप्सी पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बर्दिबास–अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि बर्दिबासको भप्सी पुल भत्किएको छ । बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । पुल…