Live on
Your Voice, Your Power
बाजुरा-पहिरोले बुढिगंगा नदी थुनिएपछि सचेत रहन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। लगातारको वर्षासँगै पहिरो खसेका कारण नदी थुनिएपछि सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अिधकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार त्रिवेणी नगरपालिका-९ पैमाबाट खसेको पहिरोले नदी थुनिएको छ । पहिरोले नदी थुनिएपछि पैमाको बस्ती जोखिममा परेको छ। नदी थुनिँदै गएपछि बुढीगंगा नगरपालिका-१…