Live on
Your Voice, Your Power
काभ्रे– अविरल वर्षाले काभ्रे चौरिदेउराली गाउँपालिका -४ मजुवामा पहिरो गएको छ । पहिरोले तीन घरमा क्षति पुर्याएको छ । पहिरोले नेकपा निकटका विद्यार्थी नेता एवं अनेरास्ववियुका पूर्व उपाध्यक्ष दीपक गौतमसहित तीन जनाको घरमा क्षति पुर्याएको हो । पहिरो झर्ने क्रम नरोकिएपछि स्थानीयले घर छोडेका छन् । "पहिरो झर्ने क्रम रोकिएको छैन" पानी परि रहेकाले उद्दारको…