Khabarhub

भोका बाँदर भान्सामा, पस्केको भात खोस्न थाले

काठमाडौं- बाँदरलाई व्यवस्था गरिएको मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही शहरका अन्य ठाउँमा पनि पस्ने गरेको गोरखापत्र दैनिकमा खबर छ । बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन् । बाँदरलाई कहिल्यै यसो गर्नु नपरोस् भनेर पृथ्वीनारायण शाहका…