Live on
Your Voice, Your Power
क्यालिफोर्निया-दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्पका गएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण भने आउन बाँकी छ । उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै ६.४ म्याग्निच्युडको भूगर्भ विभागले जनाएको छ । अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ। क्यालिफोर्नियाको गभर्नरको…